१९ चैत्र २०८२, बिहिबार
राजनीति

ओलीले कारबाही गरेपछि सुरेन्द्र पाण्डेले दिए यतिसम्मको चुनौति

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेबाट निलम्वन गरिएका नेता सुरेन्द्र पाण्डेले आफूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेपछि ओलीलाई चुनौति दिदै थुप्रै आरोप समेत लगाएका छन् । ओलीले कारबाही गरेपछि उनले पार्टी अध्यक्ष केपी शर्मा ओली लामो कालदेखि गुटपरस्त