२३ चैत्र २०८२, सोमबार
राजनीति

भावुक हुँदै मुक्तकमार्फत शान्ता चौधरीले गरिन् नेपाल समूहलाई पार्टी छाडेर नजान आग्रह

नेकपा एमालेकी नेत्री शान्ता चौधरीले एक मुक्तकमार्फत एमाले बरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पार्टी छाडेर नजना आग्रह गरेकी छन्। चौधरीले नेपाल समूहलाई पार्टी छाडेर नजना आग्रह गर्दै मुक्तक लेखेकी छन्। नेपाल समूहले आज पार्टी छाडेर जाने तयारीमा छ। सामुहिक राजीनामा