२४ चैत्र २०८२, मंगलबार
राजनीति

देउवा र प्रचण्डलाई शान्ता चौधरीले दिइन् यस्तो धम्की

काठमाडौँ । नेकपा एमालेकी नेत्री शान्ता चौधरीले अन्तरसंघर्ष जब उत्कर्षमा पुग्ने, स्वभाविक रुपले हामी पक्ष र विपक्षमा बहस गर्न थाल्ने बताएकी छन्। चौधरीले हाम्रा बर्ग दुस्मनहरुलाई हाम्रो सुदृढ एकताले मात्रै पछार्न सकिने बताएकी छन् । चौधरीले नेकपा (एमाले) एकताबद्ध हुँदा