२५ चैत्र २०८२, बुधबार
राजनीति

माधव समूहले गर्‍यो खनालको स्वास्थ्यलाभको कामना

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता  समूहले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गरेको छ । भर्चुअल माध्यमबाट स्थायी कमिटी बैठक बसेर खनालको स्वास्थ्यलाभको कामना गरिएको हो । खनालको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि बुधबार दिल्ली लगिएको छ ।