२५ चैत्र २०८२, बुधबार
राजनीति

लोकसेवा आयोगको अध्यक्षमा रेग्मी नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगको अध्यक्षमा झापाका माधवप्रसाद रेग्मीलाई नियुक्त गरेकी छन् । संवैधानिक परिषद्को सिफारिश बमोजिम राष्ट्रपति भण्डारीले रेग्मीलाई अध्यक्षमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् । यस्तै सदस्यहरूमा कपिलवस्तुका