कार्तिक १२, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बहिनी पार्वतीबाट तिहारको भाईटिका लगाएका छन् । भाईटिका लगाएपछि आज सामाजिक सञ्जालमा भाईटिका लगाएको फोटो आफ्नो फेसबुक पेजमा शेयर गरेका छन् । आफ्नो फेसबुक पेजमा फोटो शेयर