युएईमा काम गर्ने नेपालीको संख्या साढे ४ लाख, एक सय जना नेपाली जेलमा
असार १८ – सयुत्त अरब एमिरेट्स युएईका जेलमा एङ्क सय जना नेपालीले जेल जीवन बिताई रहेका छन । विभिन्न कारणले जेल जीवन बिताइरहेका नेपालीको अवस्था बारे बुझ्न यहाँका सबै जेलमा पुगेर तयार पारेको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ । विभिन्न