७ फाल्गुन २०८२, बिहिबार
समाचार

बाग्लुङमा जिप दुर्घटना, एक को मृत्यु १५ घाइते

काठमाडौँ : बाग्लुङ्को चलेनीखोलामा सोमबार राति सवा १० बजे सिंगानातर्फ जाँदै गरेको ध १ ज ६८ नम्बरको जिप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। जिपमा सवार बाग्लुङ्ग सिंगाना-८ की २५ वर्षीया सुनिता नेपालीको उपचारको क्रममा अंञ्चल अस्पताल धौलागिरीमा मृत्यु