८ फाल्गुन २०८२, शुक्रबार
समाचार

बालेनसँग करिब साढे २ घण्टा वार्ता गरेर निस्किए रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौँ महानगरका मेयर बालेन साहसँग छलफल गरेर बाहिर निस्किएका छन् । ललितपुरको कुपण्डोल ज्वागलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा करिब साढे २ घण्टा लामो छलफल सकेर रास्वपा सभापति लामिछाने बाहिर निस्किएका