७ चैत्र २०८२, शनिबार
समाचार

सिरहास्थित मालपोत कार्यालयमा बम बिस्फोट

७ पुस, सिरहा l सिरहास्थित मालपोत कार्यालयमा बम बिस्फोट हुँदा तीन जना घाइते भएका छन्। दिउँसो साढे एक बजे भएको बिस्फोटमा परी सिरहा नगरपालिका १२ सारसरका राजकुमार पासवान, रोशन कुमार पासवान र लेखापढी व्यवसायी पवन पासवान घाइते भएका हुन्। तीन