नारायणगढ–मुग्लिन सडक राति ९:३० बजेबाट एकतर्फी सञ्चालन
कार्तिक २६, चितवन | चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आज राति ९:३० बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ । उक्त सडकको सेती दोभानमा रहेको ढुंगो पन्छाउने काम नसकिँदा साढे ११ घण्टापछि एकतर्फी मात्रै यातायात सञ्चालन गरिएको हो । सबै चट्टान फोरेर हटाउन