पार्टीको नेतृत्व गर्न योग्य छु : शेखर कोइराला
१९ पुस, विराटनगर । पार्टी सभापतिका लागि आफू पनि योग्य रहेको कुरा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् । प्रतिनिधिसभाको चुनावमा पराजय व्यहोरेपछि नेतृत्वको दौडमा नरहेको कुरा शेखरले वताए । पार्टी सभापतिमा आफ्नो दाबेदारी कायम रहेको कोइरालाले संकेत