१० फाल्गुन २०८२, आइतबार
समाचार

केपी ओली र म पछि नर्फकने : प्रचण्ड

१ माघ, काठमाण्डौ । माओवादी अध्यक्ष प्रचण्डले एमाले र माओवादीबीच एकतावाट पछि नहट्ने बताएका छन् । कम्युनिष्टहरुको केन्द्र बनाउने प्रस्तावलाई जनताले अनुमोदन गरेको भन्दै अब कार्यान्वयन गर्ने जिम्मा नेतृत्वको भएको बताए । प्रचण्डले तारेभीर महोत्सवको उद्घाटन गर्दै जनतासामू गरिएको संकल्प