८ चैत्र २०८२, आइतबार
समाचार

बानेश्वर प्रहरी वृत नजिकै शंकास्पद वस्तु भेटियो

८ फागुन, काठमाण्डौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका क्रममा काठमाण्डौको तीनकुनेस्थित वागमती पुलमा शंकास्पद वस्तु भेटिएपछि बम रहेको हुन सक्ने आशंका कारण तनाव त्रास सिर्जना भएको छ । बमको आशंकापछि नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको