बम विस्फोटवाट एक घाइते
१० फागुन, लाहान । लहानको मुख्य चोक(सहिद चोक) मा रहेको शुभ लाभ जेनेरल स्टोरमा बिहीबार दिउँसै प्रेसरकुकर बम विस्फोट भएको छ । विस्फोट हुदाँ स्टोरका प्रबन्धक अनिल अग्रवाल घाइते भएका छन् । बम विस्फोटवाट ४२ वर्षीय अनिलकुमार अग्रवालको गर्धन र