८ चैत्र २०८२, आइतबार
समाचार

श्रीलंकाको केण्डीमा सेना परिचालन

एजेन्सी, २४ फागुन । श्रीलंकाको केण्डी सहरमा सरकारले सेना परिचालन गरेको छ । गत मंगलबार केण्डी सहरमा अल्पसंख्यक मुस्लिम र बौद्धमार्गीहरुको झडपमा एक मुस्लिम युवाको आगोमा जलेर मृत्युपछि हिंसाले उग्ररुप लिएको थियो । सो हिंसा थप बढ्दै जाँदा पछिल्लो समयमा