११ फाल्गुन २०८२, सोमबार
समाचार

रेडियोमा ‘लाइभ’ कार्यक्रम चलाउँदै गर्दा जन्मियो बच्चा

एजेन्सी, १० फागुन । अमेरिकाको सेन्ट लुइसस्थित ‘द आर्क स्टेशन’की प्रस्तोता केसेडे प्राक्टरले रेडियोमा लाइभ कार्यक्रम चलाउँदा चलाउँदै बच्चा जन्माएकी छिन् । उनको प्रसव पीडा र सुत्केरीको पनि रेडियोमा प्रत्यक्ष प्रसारण गरिएको थियो । उनी कार्यक्रम चलाउँदै थिइन् । कार्यक्रम