११ फाल्गुन २०८२, सोमबार
समाचार

स्पेनिस ला लिगामा रियल मड्रिड २-१ ले विजयी

एजेन्सी, २६ फागुन । स्पेनिस ला लिगामा रियल मड्रिडले एइबरमाथि २-१ गोलको जित निकालेको छ । रियलको जितमा दुवै गोल उसका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले गरेका थिए । शनिबार एइबरको घरेलु मैदानमा भएको खेलमा रियलले रोनाल्डोको गोलबाट अग्रता लियो ।