‘समृद्धिको बाटो वृहत आर्थिक कार्यक्रम’ शीर्षकमा अन्तरक्रिया सम्पन्न
२८ फागुन, काठमाण्डौ । मिडिया इन्टरनेशनलले ‘समृद्धिको बाटो वृहत आर्थिक कार्यक्रम’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतबार मिडिया इन्टरनेशनलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकास गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । कार्यक्रमका अतिथि तथा