माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, एक घाइते
७ चैत, डोटी । दिपायल सिलगढी नगरपालिका ३ दिपायल स्थित कठायत टोलमा माटोको ढिस्कोले पुरीएर एक बालिकाको मृत्यु भएको छ । ढिस्कोले पुरिएर एकजना गम्भीर घाइते भएका ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख दिलबहादुर कुँवरले जानकारी दिए । मृत्यु हुनेमा डोटीको