१० चैत्र २०८२, मंगलबार
समाचार

ट्रम्प टावरमा आगलागी, एकको मृत्यु

एजेन्सी, २५ चैत । अमेरिकाको न्यूयोर्कस्थित ट्रम्प टावरमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही भवन निवासी ६७ वर्षीय पुरुष रहेको जनाइएको छ । उनी ५०अाैं तलामा रहेको जनाइएको छ । आगलागीमा अन्य छ जना घाइते भएको