एजेन्सी, २६ चैत । सिरियाको सैन्य एयरपोर्टमा मिसाइल आक्रमण भएको छ । सिरियाली सञ्चार माध्यले सेनाको विमानस्थलमा आक्रमण भएको जनाएका छन् । उनीहरुले तयफुर विमानस्थलमा आक्रमण भएको बताएका छन् । यसैबीच, सिरियाको डुमाबाट विद्रोही लडाकु र उनीहरूका परिवारको पहिलो जत्था