१८ चैत, काठमाण्डौ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको परामर्श परिषदमा १४ सांसद मनोनित भएका छन् । परिषद्को आइतबार बसेको बैठकले भूकम्प अति प्रभावित १४ जिल्लावाट एकएक सांसद मनोनित भएका हुन् । ओखलढुंगावाट यज्ञराज सुनुवार, दोलखावाट पार्वत गुरुङ, रामेछापका श्यामकुमार श्रेष्ठ, सिन्धुपाल्चोकका