३ वैशाख, काठमाण्डाै । नेकपा एमालेका नेता सुवास नेम्वाङले वैशाख ९ गते नै एमाले र माओवादीबीच एकता हुने दावी गर्नुभएको छ । ९ गते एकता हुन्न भन्ने कुरालाई हावाको संज्ञा दिँदै नेम्वाङले त्यस्ता हावा कुराको पछि नलाग्न पनि नेता आग्रह