१० चैत्र २०८२, मंगलबार
समाचार

वैदेशिक लगानी बढ्ने संकेत, विदेशी लगानीका १९४ उद्योग दर्ता

३ वैशाख, काठमाण्डौ ।  उद्योग विभागमा चालू आर्थिक वर्षको आठ महिनामा विदेशी लगानीका १९४ उद्योग दर्ता भएका छन् । विभागले दिएको जानकारीअनुसार फागुन मसान्तसम्म ठूला १०, मझौला चार र साना १८० उद्योग दर्ता भएका हुन् । विदेशी लगानीका साना उद्योग,