२९ श्रावण २०८२, बिहीबार
समाचार

काठमाडौं महानगरको ताजा मतपरिणाम: एमालेले ४० हजार पुर्याउन लाग्दा रज्जुलाई ११ हजार

काठमाडौं, ८ जेठ– जारी मतगणनाको पछिल्लो परिणामअनुसार काठमाडौं महानगरपालिकाको मेयरका लागि नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य ३० हजार ८ सय १८ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशील्े २१ हजार ९ सय ३९ मत ल्याउँदा विवेकशील नेपाल पार्टीकी