११ चैत्र २०८२, बुधबार
समाचार

युवा केन्द्रिय सदस्यको संयुक्त प्रस्तावलाई थापाले प्रस्तुत गर्ने

११ वैशाख, काठमाण्डौ । गगन थापाले काँग्रेस केन्द्रीय समितिको बैठकमा युवा केन्द्रिय सदस्यहरुको संयुक्त प्रस्तावलाई प्रस्तुत गर्ने भएका छन् । अधिकांश युवा नेताहरुले बोलिसकेकाले थापाले बोलेपछि उनले संयुक्त प्रस्ताव पेश गर्ने बताइएको छ । ५१ पृष्ठ लामो संयुक्त प्रस्ताव रहेको