दुर्घटनावाट एकको मृत्यु
२३ वैशाख, काठमाण्डौ । टोखा नगरपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति ११ बजे बा३च १६५४ नम्बरको जीप र बा ४० प ५७७५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक स्याङ्जा घर भई हाल माछापोखरी बस्ने