११ चैत्र २०८२, बुधबार
समाचार

छोरा नपाएको भन्दै पत्नीलाई मरणासन्न हुनेगरी कुटपिट

२३ वैशाख, डोल्पा । यहाँका ठूलीभेरी नगरपालिका वडा नं ७ जुफाल बस्ने बिसरा रोकाय पति कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएकी छन् । वैशाख २१ गते मदिरा सेवन गरेका कुमारले छोरा नपाएको झोकमा पत्नी विसरालाई घरमा नराख्ने भन्दै धारिलो हतियार प्रहार