११ चैत्र २०८२, बुधबार
समाचार

राज्यमन्त्री बाँस्कोटाद्वारा पत्रकारिता दिवसमा शुभकामना व्यक्त

राज्यमन्त्री बाँस्कोटाद्वारा पत्रकारिता दिवसमा शुभकामना २४ वैशाख, काठमाण्डाै। सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तेस्रो राष्ट्रिय पत्रकारिता दिवस– २०७५ का अवसरमा सम्पूर्ण प्रेसजगत्, आमसञ्चारकर्मी तथा आमसञ्चार क्षेत्रमा क्रियाशील संघसंस्थामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । आज दिनुभएको