११ असार २०८२, बुधबार
समाचार

तिन तहको निर्वाचन, ०७४ मंसिर सम्ममा: के पि अोली

१ असार,२०७३ काठमाडौ, लोकसेवा आयोगको ६६ औं वाषिर्कोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री के.पि शर्मा अोलीले नयाँ संबिधान अनुरुप गर्नुपर्ने तिन तहको निर्वाचनका लागी आगामि बर्षको मंसिर सम्ममा सम्पन्न गर्ने रुपरेखा प्रस्तुत गरेका छन्, जसमा आउदो मंसिरमा स्थानिय निकाय, ०७४ बैशाखमा प्रदेशिक