१२ चैत्र २०८२, बिहिबार
समाचार

मोदीले जनकपुरवाट भ्रमण गरेकोमा कसैलाई ईष्र्या लाग्नुको अर्थ छैन : सुमन

२४ वैशाख, काठमाण्डौ । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेश सांसद मनिष सुमनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै सर्वोच्च नेता भएकोले उनको नेपाल भ्रमणलाई सम्पूर्ण नेपालीहरुले सफल पार्न कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । सोमबार रिपोर्टर्स क्लब नेपालले