१३ असार २०८२, शुक्रबार
समाचार

पाढी पहिरोले देशभर २८ को मृत्यु, २४ बेपत्ता

काठमाडौँ, ११ साउन – गृह मन्त्रालयले केही दिनदेखि परेको अबिरल वर्षाका कारण आएको बाढी, पहिरोका कारण हालसम्म २८ जनाको मृत्यु, २४ जना बेपत्ता र १० जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार प्यूठानमा ६, गुल्मीमा पाँच, पाल्पामा चार, बाग्लुङमा