प्यूठान- गएरातिदेखि अविरल वर्षाका कारण झिमरुक खोलाले बगाएर ल्याएका ४ वटा मृत शव फेला परेका छन्। जिल्ला प्रहरीका अनुसार ५ जना पहिरोमा पुरिएर बेपत्ता भएका छन्। प्यूठानको लुङ–६, बाहाने बजारमा घर भत्किँदा स्थानीय शोभा रिजाल पुरिएर वेपत्ता भएकी छिन्। बाहानेकै