व्यास नगर अल्ट्रा म्याराथनको उपाधि सेनाका साउदलाई
३० वैशाख, तनहुँ । तनहुँको व्यास नगरपालिकाद्वारा शनिबार आयोजित व्यास नगर अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाका प्युठ ३२ वर्षीय नवराज साउदले जितेका छन् । १५९ जना धावकलाई पछाडि पार्दै उनले उपाधि जितेका हुन् । ४४ किलोमिटरको दूरी ३ घण्टा १३