१३ चैत्र २०८२, शुक्रबार
समाचार

आजदेखि हवाई सेवा बन्द, सर्वसाधारण मारमा

८ जेठ, भोजपुर  ।  आजदेखि भोजपुर—काठमाडौँ हवाई उडान बन्द हुने भएपछि सर्वसाधारण मारमा परेका छन् । वायुसेवा निगमले आजदेखि १५ दिनका लागि उडान बन्द गरेको हो । नेपाल वायुसेवा निगमका दुईवटै ट्वीनअटृर जहाज मर्मत गर्नुपर्ने भएकाले १५ दिनका लागि सेवा बन्द