१३ चैत्र २०८२, शुक्रबार
समाचार

एक अर्ब बढीका सबै कम्पनी अनिवार्य सेयर बजारमा सूचीकृत

१६ जेठ, काठमाडौँ ।  सरकारले रु एक अर्ब वा सोभन्दा बढीको पूँजीमा स्थापित सबै उत्पादनमूलक कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गरी पूँजी बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार संघीय संसद्मा प्रस्तुत गर्नुभएको बजेटमा प्राइभेट