२६ श्रावण २०८२, सोमबार
समाचार

राजेन्द्र महतोलाई जनकपुर प्रबेशमा निषेध

२४ फागुन, जनकपुरधाम । संयुक्त युवा संघर्ष समिति जनकपुरधामले राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई जनकपुरधाम प्रवेशमा निषेध गर्ने चेतावनी दिएको छ । संविधान संशोधनलाई मुख्य मुद्दा बनाएर जनतासँग भोट बटुलेका महतोले संविधान संशोधनको मुद्दा बिर्सेर सत्ताको सिँढी