२ असार २०८२, सोमबार
समाचार

ताहाचल टंकेश्वर पुल नजिकै खोला किनारमा अन्दाजी ४० बर्षको पुरुष मृत अवस्थामा

मंसीर १३, काठमाडौँ । काठमाडौं महानगरपालिका ताहाचल टंकेश्वर पुल नजिकै खोला किनारमा अन्दाजी ४० बर्षको पुरुष मृत अवस्थामा भेटिएको छ । प्रहरीका अनुसार करीव १ घण्टाअघि भेटिएको सो शवको पहिचान हुन् सकेको छैन । तस्वीर हेर्नुहोस