५ र ६ गते महेन्द्रनगरमा विराट सत्संग समारोह हुने
१ माघ, महेन्द्रनगर । कन्चनपुरको महेन्द्रनगरमा आध्यात्मिक तथा सामाजिक सद्भाव कायम गरी धर्म संस्कृतिको संरक्षण र सम्बर्दन गर्न यही माद्द ५ र ६ गते विराट सत्संग समारोह हुने भएको छ । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा हुने उक्त समारोहमा