११ असार २०८२, बुधबार
समाचार

इंग्ल्याण्डले पायो ३०५ रनको लक्ष्य

३० पुस, काठमाण्डौ । मार्कस स्टोनिसको पछिल्ला ओभरमा आक्रामक पारी खेल्दै ३६ बलमा अर्धशतक बनाएपछि अष्ट्रेलियाले इंग्ल्याण्डविरुद्धको पहिलो एकदिवशीय क्रिेटमा ३०४ रन बनाएको छ । इंल्याण्डविरुद्धको पहिलो एकदिवसीयमा अष्ट्रेलियाले ५० ओभरमा ८ विकेट गुमाएर ३०४ रन बनाएको हो । मेलवर्न