२० चैत्र २०८२, शुक्रबार
समाचार

सिंहदरबार अगाडि प्रर्दशनमा उत्रिएका कृष्ण पहाडीसहित २५ जना पक्राउ

२६ असार, काठमाडौं । मानवअधिकारकर्मीले सिंहदरबारको दक्षीण गेट अगाडि प्रदर्शन गरेका छन् । सरकारले काठमाडौंको विभिन्न स्थानमा निषेधित क्षेत्र तोक्नेलगायतका निर्णय गरेपछि  त्यसको बिरोधमा दैनिक प्रर्दशन गर्दै आएका मानव अधिकारकर्मीले मंगलबार एक घण्टा सिंहदरबारको दक्षिण गेटअघि धर्ना दिएका हुन् ।