आगलागीबाट ध्वस्त विद्यालयलाई सहयोग
३१ असार, बेनी, म्याग्दी । आगलागीबाट एक वर्ष अगाडि ध्वस्त भएको बेनी नगरपालिका–४ डाँडाखेतमा अवस्थित बालमन्दिर आधारभूत विद्यालयलाई म्याग्दी समाज अमेरिकाले रु दुई लाख, २१ हजार १७० सहयोग गरेको छ । आगलागीबाट विद्यालय ध्वस्त भएपछि दुईतले १० कोठे भवन निर्माण