राससकर्मी गिरीलाई युवा पत्रकारिता पुरस्कार
३१ असार, भक्तपुर । राष्ट्रिय युवा परिषद् जिल्ला युवा समितिको कार्यालय भक्तपुरले राष्ट्रिय समाचार समिति भक्तपुरका संवाददाता रमेश गिरीलाई ‘युवा पत्रकारिता पुरस्कार २०७५’ प्रदान गरेको छ । कार्यालयले आज आयोजना गरेको जिल्लास्तरीय युवा उद्यमी पहिचान तथा सम्मान कार्यक्रममा राससकर्मी गिरीलाई नगद