२२ चैत्र २०८२, आइतबार
समाचार

मोदीद्वारा रुवाण्डालाई २०० गाई हस्तान्तरण

९ साउन, किगाली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मित्र राष्ट्रलाई गाई उपहार दिएर “गाई कूटनीति”को अभ्यास गर्नुभएको छ । एउटा भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले रुवाण्डालाई मंगलबार २०० वटा गाई हस्तान्तरण गरेर यस्तो अभ्यास गर्नुभएको एएफपीले जनाएको छ । राजधानी