प्रदर्शनीमा विशिष्ट व्यक्ति
२१ साउन, काठमाडौँ । फोटो पत्रकार क्लबद्वारा बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित तस्बीर प्रदर्शनीमा आइतबार सभामुख, पूर्वप्रधानमन्त्री, मन्त्री तथा विशिष्ट व्यक्ति लगायतले अवलोकन गर्नुभएको छ । नेपाल फोटो प्रतियोगितामा छानिएका उत्कृष्ट तस्बीरको उक्त प्रदर्शनीमा सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधान