काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेल र ग्यासको मूल्य घटेसँगै निगमले मूल्य घटाएको हो। पेट्रोल, डिजेल, मट्टितेलमा प्रति लिटर २ रुपैयाँ र ग्यासमा प्रति सिलिन्डर २५ रुपैयाँ मूल्य घटाएको आयल निगमका प्रवक्ता