३० कार्तिक २०८१, शुक्रबार
समाचार

मुद्दाकाे टुंगाे नलाग्दै काममा फर्किए ‘नक्कली डाक्टर’

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेर अभ्यास गरेको अभियोग अदालतमा विचाराधीन रहेका चिकित्सकहरु पुनः काममा फर्किएका छन्। १२ जिल्लामा मुद्दा चलिरहेका चिकित्सकहरु मुद्दाको छिनोफानो नभई काममा फर्किएका हुन्। कान्तिपुर दैनिकमा समाचार छ। प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले अप्रेसन क्वाक अन्तर्गत पहिलो