११ आश्विन २०८१, शुक्रबार
समाचार

तेह्रथुममा आगलागीमा परी एक बालकको मृत्यु, दुई घाइते

१३ चैत, ताप्लेजुङ । तेह्रथुमको लालीगुराँस नगरपालिकामा आगलागीमा परी एक बालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । लालीगुराँस नगरपालिका-१० बस्ने गोपाल मगरको गोठमा शनिबार अपरान्ह ३ बजेतिर अचानक आगलागी हुँदा गोठ नजिकै खेलिरहेका उनका ३