११ आश्विन २०८१, शुक्रबार
समाचार

पाकिस्तान र अफगानिस्तानको सीमामा ६.८ रेक्टर स्केलको भूकम्प

एजेन्सी-भारतको राजधानी दिल्लीसहित विभिन्न भूभागमा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको केन्द्र उत्तरपश्चिम पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा रहेको अमेरिकी भूगर्भ अध्ययन केन्द्रले उल्लेख गरेको छ। भूकम्पको झड्का ६.८ रेक्टर स्केल मापन गरिएको छ। दिल्ली र आसपासमा केही सेकेण्ड धक्का